पृथ्वी राजमार्गका प्रतिध्वनिहरू
Road upgrades happen every day – but what do they really mean for the people who live alongside them? Scott Wilson Nepal is taking a close look at the Mugling-Pokhara stretch of the Prithvi Highway. The surveys, focus group discussions, and conversations with local voices reveal the impacts on mobility, safety, economy, culture, health, and nature.
Stay tuned – our findings will bring the human side of infrastructure to life.
सडक सुधार प्रत्येक दिन हुन्छ—तर यसले सडक छेउमा बस्ने मानिसका लागि वास्तवमा के अर्थ राख्छ?
स्कट विल्सन नेपालले मुग्लिन–पोखरा खण्डको पृथ्वी राजमार्गमा सञ्चालन गरिएरहेको अध्ययन मार्फत यो नजिकबाट हेर्दैछ। घरधुरी सर्वेक्षण, लक्षित समूह छलफल र स्थानीय समुदायसँगको संवादले सुरक्षा, अर्थतन्त्र, संस्कृति, स्वास्थ्य र वातावरणमा पर्ने प्रभावहरू प्रकट गर्छ।
प्रतिक्षा गर्नुहोस्—हाम्रो निष्कर्षहरूले पूर्वाधारको मानवीय पक्षलाई जिवन्त बनाउनेछन्।

